आँखादान कार्यक्रम आज

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
eye donation

लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा पोखरामा बुधबार आँखादान कार्यक्रम हुने भएको छ।

क्लब अध्यक्ष सुरेन्द्र पौडेलले मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाए।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भूर्तेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • हेरालोले सिकायो कम्पोस्ट मल बनाउन

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । हेरालो प्रतिष्ठान कास्कीले अर्चलबोट आमा समूहमा आबद्ध महिलाहरुलाई कम्पोस्ट मल बनाउने सरल विधि सिकाउँदै फोहोरमैला व्यवस्थापनबारेमा अन्तर्राष्ट्रियसमेत गरेको…
  • भाषा संघको जापानी भाषा तालिम

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । भाषा संघ नेपाल (लान) को आयोजना छैटौं जापानी भाषा शिक्षक तालिम सम्पन्न भएको छ । तालिममा पोखरामा रहेका…
  • प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न आग्रह

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । लैंगिक हिंसा व्यवपस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लंैगिक हिंसा प्रभावितहरूको लागि अल्पकालीन…
  • भद्रकाली माविलाई फुटसल उपाधि

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । मदरल्यान्ड माविले आयोजना गरेको दोस्रो मदरल्यान्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा…
  • धर्मसभा कास्कीमा मोक्षनाथ

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । राष्ट्रिय धर्मसभा नेपाल जिल्ला कार्य समिति कास्कीको छैठौं अधिवेशनबाट मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा २६ सदसीय कार्य समिति र सल्लाहकार…

hero news full width