श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालय वालिङ–११, गब्देलाई २ थान कम्प्युटर प्राप्त भएको छ।
विद्यालयकी पूर्व विद्यार्थी अन्जु ढुंगानाको पहलमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालको सहयोगमा विद्यालयलाई दुई थान कम्प्युटर प्राप्त भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सदस्य लक्ष्मीपति पौडेलले विद्यालयका प्रधानाध्यापक शुभ श्रेष्ठ र विद्यालय व्यवस्था समितिका पूर्व अध्यक्ष विष्णुप्रताप खाँणलाई संयुक्त रुपमा कम्प्युटर हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा लक्ष्मीपति पौडेलले विद्यालयले विद्यार्थीलाई प्राप्त कम्प्युटरका माध्यमबाट व्यावहारिक शिक्षा प्रदान गरेमा विद्यार्थीको शैक्षिक स्तर बढ्ने धारणा राखे।
कार्यक्रमममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङका अध्यक्ष राजेन्द्र डुम्रेले विद्यालयले स्थानीय युवालाई पनि विद्यालयमै न्यून श्ल्कमा कम्प्युटर शिक्षा दिन सकेमा राम्रो हुने धारणा राखे। कार्यक्रमका सभापति खाँण र विद्यालयका प्रधानाध्यापक श्रेष्ठले दातालाई दिए।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१