‘हिंसामुक्त दशैं मनाऔँ’

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
Image-1_Fotor

शुभकामना कार्यक्रम पछि सामूहिक तस्विर खिचाउँदै ताओ सदस्यहरु। तस्वीर : आदर्श समाज

ताओ एशोसिएसन नेपालले पोखरामा शनिबार शुभकामना कार्यक्रमको आयोजना गर्यो।

विजयादशमी–२०७६ को सन्दर्भमा आयोजित उक्त कार्यक्रममा नेपाल भेजेटेरियन सोसाइटीका अध्यक्ष ऋषि सापकोटाले अहिंसात्मक रुपमा दशैं मनाउनु पनेर्मा जोड दिदै आपसी सद्भाव नै पर्वको महत्व रहेको बताए।

साथै उनले शाकाहारी खाना नै मानिसको स्वास्थ्यको लागि उपयुक्त हुने र शुद्ध आहार विहारले नै सद्विचार तथा सद्बुद्धिको विकास हुने बताए।

ताओ गुरु आनन्द दाहालले विजयादशमीको शुभकामना व्यक्त गर्दै ताओका आगामी कार्यक्रमबारे जानकारी दिएका थिए।

ताओ गुरु प्रेम थापाबाट सञ्चालित उक्त कार्यक्रममा अग्रज ताओ सदस्य चन्द्रावती गुरुङले पनि शुभकामना व्यक्त गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…
  • पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि…

hero news full width