‘हिंसामुक्त दशैं मनाऔँ’

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
Image-1_Fotor

शुभकामना कार्यक्रम पछि सामूहिक तस्विर खिचाउँदै ताओ सदस्यहरु। तस्वीर : आदर्श समाज

ताओ एशोसिएसन नेपालले पोखरामा शनिबार शुभकामना कार्यक्रमको आयोजना गर्यो।

विजयादशमी–२०७६ को सन्दर्भमा आयोजित उक्त कार्यक्रममा नेपाल भेजेटेरियन सोसाइटीका अध्यक्ष ऋषि सापकोटाले अहिंसात्मक रुपमा दशैं मनाउनु पनेर्मा जोड दिदै आपसी सद्भाव नै पर्वको महत्व रहेको बताए।

साथै उनले शाकाहारी खाना नै मानिसको स्वास्थ्यको लागि उपयुक्त हुने र शुद्ध आहार विहारले नै सद्विचार तथा सद्बुद्धिको विकास हुने बताए।

ताओ गुरु आनन्द दाहालले विजयादशमीको शुभकामना व्यक्त गर्दै ताओका आगामी कार्यक्रमबारे जानकारी दिएका थिए।

ताओ गुरु प्रेम थापाबाट सञ्चालित उक्त कार्यक्रममा अग्रज ताओ सदस्य चन्द्रावती गुरुङले पनि शुभकामना व्यक्त गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • घरेलु चौरमा बहुउद्देश्यीय भवन

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    पोखरा । पोखरा २७ मा रहेको लेखनाथ युवा क्लबको आह्वान र अन्य सामाजिक संघ सस्थाहरूको सहकार्यमा बहुउद्देश्यीय भवन निर्माण गर्न…
  • पर्यटकीय राजधानीमा पर्यटन प्राथमिकता

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    पोखरा । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले आगागी आर्थिक वर्षमा भ्रमण वर्षका रुपमा मनाउने भएको छ । पोखराका मेयर…
  • मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।…
  • पोखरामा अब घरबाटै राजश्व दाखिला गर्न सकिने

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ.व…
  • स्थानीय उत्पादन प्रवद्र्धन तालिम

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नं १६ मा रहेका महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धि तालिम दिइएको छ । महिला…

hero news full width