हातेमालो नागढुंगा आमा समूहको शिविर

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
ama samuha_Fotor

हातेमालो नागढुंगा आमा समूहले मेसिनबाट हड्डीको अवस्था जाँच्ने निःशुल्क शिविर गरेको छ।

फेवा सिटी अस्पतालको प्राविधिक सहयोगमा गरिएको शिविरमा २ सय जनाले सेवा लिएका थिए। शिविरमा अस्पताल प्रशासन प्रमुख हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा दिनेश विकले परामर्श प्रदान गरेका थिए। समाजसेवी भीमनाथ बरालको प्रमुख आतिथ्यमा भएको थियो। समूह अध्यक्ष चेतमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम सचिव मीना ढकालले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width