सडक दुर्घटनामा ३ जना घाइते

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
road-accident-1527968091397 (1)

पोखरा, १३ भदौ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी ग.१३ प.७१७० नं को मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको ना.५९ प २९४५ नं को स्कुटर एक आपसमा ठोक्किँदा तीन जना घाइते भएको छन् ।

उनीहरुलाई उपचारको लागि पोखराको मेट्रा्सिटी अस्पताल पोखरा पढाइएको छ । घाइते हुनेमा व्यास नगरपालिका–१४ का स्कुटर चालक २६ वर्षीया शर्मिला, स्कुटरको पछाडी बस्ने नवलपरासी निवासी २४ वर्षीय प्रेम बहादुर सिंजाली र मोटरसाइकल चालक व्यास नगरपालिका– १ १९ वर्षीय उमेश तामाङ मगर रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width