सँस्कृतिले पर्यटन प्रवद्र्धनमा योगदानः उपमेयर गुरुङ

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
tamu kalakar_Fotor

कलाकारिता क्षेत्रमा रहेका गुरुङहरुलाई एकतावद्ध गर्न स्थापित संस्था तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले आइतवार पोखरामा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

स्वदेश आगमन भएका विशिष्ट तमुहरु, पोखरेली विभिन्न संघ संस्थामा हालै निर्वाचित तमुहरुलाई स्वागत र सम्मान गरेको हो।

युकेबाट केही समयका लागि पोखरा आउनु भएका लण्डन बोरो अफ बानेर्ट काउन्सिलका उपमेयर, वरिष्ठ समाजसेवी लक्ष्यबहादुर गुरुङ, उनकी धर्म पत्नी शोभा गुरुङ, हङकङबाट घर बिदामा आएका मिलन फाउण्डेशन नेपालका संस्थापक, पर्वत हङकङ मञ्चका अध्यक्ष, तमु(गुरुङ)कलाकार संघ तमु(गुरुङ)कलाकार संघ आजिवन सदस्य, वरिष्ठ समाजसेवी दुर्गा घोथाने गुरुङ मिलन, हिमाली साँस्कृतिक परिवारमा हालै पुनः अध्यक्षमा निर्वाचित वरिष्ठ सँस्कृतिकर्मी मेनकाजी गुरुङसहित कार्यसमितिका तमुहरु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर गुरुङसहित लगायतले सम्मान गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width