एनसीसी आल्मुनाईका स्वयंसेवकले पोखराको केदारेश्वर मन्दिर र विन्ध्वासिनी मन्दिरमा दर्शन गर्न पुग्न भक्तजनको व्यवस्थापनमा जुटेका छन् ।
केदारेश्वरमा साउन महिनाको प्रत्येक सोमवार र विन्ध्यवासिनी मन्दिरमा शनिवार र सोमवार १५/१५ जनाका दरले स्वयंसेवकको रुपमा सेवा प्रदान गरेको जानकारी एनसीसी आल्मुनाई गण्डकी प्रदेश निर्देशक उर्मिला श्रेष्ठले दिइन्। । ‘केदारेश्वरमा १५ जना र विन्ध्यवासिनीमा १५ जनाका दरले स्वयंसेवक छुट्याएका छौं,’ उनीहरुले भत्तजनको लाइन व्यवस्थापन, सुरक्षा र सरसफाइमा काम गरेका छन् ।
नेपाली सेनाका उपरथी काजीबहादुर खत्रीको प्रमुख आतिथ्यमा गत वैशाखमा गठन गरिएको एनसीसी आल्मुनाई गण्डकी प्रदेशले आफ्ना स्वयंसेवकलाई राष्ट्रिय भावना जगाउने, राष्ट्रिय नेतृत्व विकास गर्ने, विपद् व्यवस्थापन सहयोग, ट्राफिक सचेतना लगायत क्षेत्रमा क्रियाशील गराउदै आएको छ । स्वयं सेवकाका रुपमा कलेजका विद्यार्थी र अन्य युवा सहभागी हुन सक्ने छन् ।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१