तनहुँ, २२ साउन । जिल्ला स्थित व्यासनगरपालिका –१२ कमलवारी भन्ने स्थानमा दिउसो २.१५ वजेको समयमा काठमाडौवाट पोखरातर्फ आउदै गरेको बा१ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ५८६५ नम्बरको ट्रक एक आपसमा ठोकिँदा पर्यटक बसमा सवार ६ जना गम्भीर घाइते भएका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइतेको व्यास स्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जानकारी तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१