पोखरा, १७ साउन । सडक खन्ने क्रममा गोरखाको सिरानचोक गाउँपालिका–१ भुन्टेखोलाको छेउमा नयाँबाटो खन्ने क्रममा पहिरोले पुरेर स्काईभेटरका सहचालक २० वर्षीय रमेश तामाङको मृत्यु भएको छ ।
सडकखन्ने क्रममा शुक्रवार दिउसो माथिबाट वबगेर आएको पहिरोले स्काईभेटर सहित सहचालक तामाङलाई पुरेको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ निवासी तामाङको घटनास्थमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पहिरोले स्काईभेटर समेत पुरेको थियो । उक्त घटनको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१