पोखरा, १७ साउन । सडक खन्ने क्रममा गोरखाको सिरानचोक गाउँपालिका–१ भुन्टेखोलाको छेउमा नयाँबाटो खन्ने क्रममा पहिरोले पुरेर स्काईभेटरका सहचालक २० वर्षीय रमेश तामाङको मृत्यु भएको छ ।
सडकखन्ने क्रममा शुक्रवार दिउसो माथिबाट वबगेर आएको पहिरोले स्काईभेटर सहित सहचालक तामाङलाई पुरेको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ निवासी तामाङको घटनास्थमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पहिरोले स्काईभेटर समेत पुरेको थियो । उक्त घटनको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
कोरलामा खानेपानी र शौचालयको अभाव
कार्तिक १९, २०८१दाईजो स्वरूप गाउँ नै दिने प्रथा
कार्तिक १९, २०८१‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
कार्तिक १९, २०८१आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
कार्तिक १८, २०८१गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
कार्तिक १५, २०८१तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान
कार्तिक १४, २०८१लक्ष्मी सनराइज र मणिपालबीच सम्झौता
कार्तिक १४, २०८१भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१
Related News
सम्बन्धित समाचार
गण्डकीमा कहाँकहाँ घुम्ने ?
पोखरामा भाइटीका महोत्सव
मनाइँदै भाइटीका
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
लोप हुँदै मखमली फूल’
hero news full width
मुख्य समाचार
तिहारलाई लक्षित गरी एक लाखको फूल बिक्री
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कार्तिक १७, २०८१कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
कार्तिक १७, २०८१भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१कृषक र उपभोक्तालाई जोड्दै हाटबजार
कार्तिक १७, २०८१लक्ष्मीपूजाको दिन विद्युत्को माग १६४ मेगावाट बढी
कार्तिक १६, २०८१