प्रश्नाको ‘हातमा चुरा’

एजेन्सी
श्रावण १७, २०७६
Tee Geet Hatma Chura, Prshna Niraula

पोखरा । गायिका प्रश्ना निरौला अधिकारीको स्वरमा रहेको मौलिक तिज गीत ‘हातमा चुरा’ सार्वजनिक भएको छ ।

सारीका घिमिरेको शब्द तथा डेनी निरौलाको संगीत रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको भिडियोमा दिपासा बिसीले छम छमी कम्मर मर्काएकी छन । मुकेश हुमागाईँको छायांकन रहेको भिडियोमा सरिता गौतमको सम्पादन रहेको छ ।

मौलिक तीजको संस्कृति र माया प्रेमको भावनालाई गीतमा शब्द संयोजन गरिएको छ । मौलिक तीज गीतको भिडियो दर्शकहरुले मन छुने खालको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width