मुक्तिनाथमा भारतीयको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
Hindu-Pilgrimage-Tour-in-Nepal-Muktinath-Temple

पोखरा, १३ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एक तीर्थयात्रीको सोमवार मृत्यु भएको छ ।

मुक्तिनाथ दशृन गर्न गएका भारत हैदराबाद निवासी ६३ वर्षीय प्रशन्न कुमार मन्दिर दर्शनगरी फर्कने क्रममा मुस्ताङको जोमसोम पुग्दा मुटु सम्वन्धी विरामीभई जिल्ला अस्पताल जोमसोममा उपचारगरी फर्कने क्रममा ढल्दा बेहोस बनेका थिए । बेहोस अवस्थाका उनलाई चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…
  • गण्डकी सरकारको ३२ अर्ब ९७ करोड बराबरको बजेट सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट…

hero news full width