पृथ्वी राजमार्गमा केसी

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
67381648_1304549863030499_6072379523641376768_o

पोखरा, १२ साउन । पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालिको प्रथम अधिवेशनले योगेन्द्रबहादुर केसीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

प्रालिको संचालकहरुमा जयप्रसाद शर्मा, धर्मराज आर्याल अशोक कुमार चौधरी, बाबुराम दवाडी (साइला) काशी शर्मा न्यौपाने, ज्ञानबहादुर केसी, ओमप्रकाश कार्की, भरतकुमार मल्ल, जसबहादुर गुरुङ, मेघराज त्रिपाठ विजयी भएको छन् । प्रालिभएपछि पहिलो अधिवेशन शुक्रवार पोखरा सभागृहमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…
  • १३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । युनाइटेड क्लब आयोजनामा अमरसिंहचौरमा १३ औं पोखरा महोत्सव जारी छ । गत २५ पुसदेखि सुरु महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय…

hero news full width