पृथ्वी राजमार्गमा केसी

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
67381648_1304549863030499_6072379523641376768_o

पोखरा, १२ साउन । पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालिको प्रथम अधिवेशनले योगेन्द्रबहादुर केसीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

प्रालिको संचालकहरुमा जयप्रसाद शर्मा, धर्मराज आर्याल अशोक कुमार चौधरी, बाबुराम दवाडी (साइला) काशी शर्मा न्यौपाने, ज्ञानबहादुर केसी, ओमप्रकाश कार्की, भरतकुमार मल्ल, जसबहादुर गुरुङ, मेघराज त्रिपाठ विजयी भएको छन् । प्रालिभएपछि पहिलो अधिवेशन शुक्रवार पोखरा सभागृहमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width