पोखरामा सामान्य वर्षा , राती पश्चिम तराईमा भारी वर्षा हुनसक्ने

Suraj Hazare Dahal
श्रावण ९, २०७६
IMG_20190725_170833962_HDR_2

बिहानदेखि बादलले ढाकेर गुम्सिएको पोखराको केही भागमा दिउँसो  वर्षा पछि आकाश केही खुलेको छ । मौसम विभागले देशभर दिउँसो बदली रही पश्चिम तराई तथा पूर्वको केही भेगमा वर्षा हुने जानकारी आफ्नो बुलेटिनमा प्रकाशन गरेको छ । आज रातीको लागि गरिएको पूर्वानुमान अनुसार पश्चिम तराईका केही ठाउँमा भारी वर्षाको सम्भावाना छ । यस्तै भोलि शुक्रबार पनि सामान्य बदली रही दिउँसो केही स्थानहरुमा वर्षा हुने जानकारी विभागले दिएको छ । यस्तै आगामाी २४ घण्टाको लागि पश्चिम तराई क्षेत्रका लागि चेतावनी तथा परामर्श जारी गर्दै विभागले नदि वरपरका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज दिउँसो २ः४५ मा पोखराको तापक्रम २९ डिग्री सेल्सियस् तथम हावामा आद्रता ७४ प्रतिशत रहेको थियो । बिगत २४ घण्टामा पोखरामा ३ मिलमिटर वर्षा भएको थियो । सूर्योदय बिहान ५ः२८ मा भएको थियो भने सूर्यास्त केहिबेरमा साँझ ७ः०५ बजे हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • प्राइम सहकारी ठगी प्रकरण : मुख्य योजनाकारसहित ७ जना कारागार चलान

    विजय नेपाल असार ७, २०८१
    पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको ठगी मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि…
  • कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । कञ्चन क्यापिटल प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरी पाँचौं वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजित रक्तदानमा ५६…
  • पोखरा आदर्शमा एकल नृत्यको अडिसन राउन्ड पूरा

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । नृत्य निर्देशक संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा सञ्चालन हुने खुला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड पोखरा आदर्श सेकेन्डरी…
  • ‘शास्त्रीय मर्यादा कायम राखौं’

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । शास्त्रीय मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल ज्योतिष परिषद् कास्कीले बुधबार पोखरामा आयोजना गरेको पूर्वीय वाङ्मय…
  • पोखरा सुधारको माग

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । नेकपा एमाले पोखरा महानगर समितिले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले…

hero news full width