पोखरामा सामान्य वर्षा , राती पश्चिम तराईमा भारी वर्षा हुनसक्ने

Suraj Hazare Dahal
श्रावण ९, २०७६
IMG_20190725_170833962_HDR_2

बिहानदेखि बादलले ढाकेर गुम्सिएको पोखराको केही भागमा दिउँसो  वर्षा पछि आकाश केही खुलेको छ । मौसम विभागले देशभर दिउँसो बदली रही पश्चिम तराई तथा पूर्वको केही भेगमा वर्षा हुने जानकारी आफ्नो बुलेटिनमा प्रकाशन गरेको छ । आज रातीको लागि गरिएको पूर्वानुमान अनुसार पश्चिम तराईका केही ठाउँमा भारी वर्षाको सम्भावाना छ । यस्तै भोलि शुक्रबार पनि सामान्य बदली रही दिउँसो केही स्थानहरुमा वर्षा हुने जानकारी विभागले दिएको छ । यस्तै आगामाी २४ घण्टाको लागि पश्चिम तराई क्षेत्रका लागि चेतावनी तथा परामर्श जारी गर्दै विभागले नदि वरपरका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज दिउँसो २ः४५ मा पोखराको तापक्रम २९ डिग्री सेल्सियस् तथम हावामा आद्रता ७४ प्रतिशत रहेको थियो । बिगत २४ घण्टामा पोखरामा ३ मिलमिटर वर्षा भएको थियो । सूर्योदय बिहान ५ः२८ मा भएको थियो भने सूर्यास्त केहिबेरमा साँझ ७ः०५ बजे हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width