छवि र शिल्पालाई पक्राउ पुर्जी

एजेन्सी
श्रावण ९, २०७६
Chabi and Shilpa

काठमाण्डौ, ९ साउन । बहुबिवाह गरेको उजुरीपछि चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्ला पोखरेलविरुद्द पक्राउ पुर्जी जारी भएको छ ।

ओझाकी पहिलो श्रीमती हेमाको उजुरीपछि जिल्ला अदालत, काठमाडौंले बहुबिवाह कसुरमा उनीहरुलाई पक्राउ गर्न आदेश दिएको हो ।लामो समयदेखी बहुविवाहको प्रमाण खोजिरहेकी हेमाले बिवाहदर्ता प्राप्त गर्नासाथ जाहेरी दिएकी थिइन् । हाल प्रहरीको महिला सेल कालिमाटीले उनीहरुको खोजिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • सेती नदी संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । सेती नदी संरक्षण अभियानका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ सेती नदी किनारको अहिलेको अवस्थाबारे ध्यानाकर्षण गराइएको छ ।…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • ४ हजार ५ सय २४ जनालाई तालिम

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ५ सय २४ जनालाई निशुल्क तालिम दिएको छ । उत्पादनलाई…

hero news full width