लायन्स हिमालयनको सहयोग

एजेन्सी
श्रावण ६, २०७६
lions himalayan_Fotor

लायन्स क्लब अफ पोखरा हिमालयनद्वारा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानलाई १० थान बेञ्च र १ थान वाटर प्यूरीफायर प्रदान गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष देवीप्रसाद गुरुङ तथा भाउजूहरूको प्रतिनिधिद्वारा प्रतिष्ठानका डाइरेक्टर डा अर्जुन आचार्यलाई हस्तान्तरण गरिएको हो।

हिमालयन महिला समूह अर्थात क्लबका भाउजूहरूको विशेष आर्थिक सहयोग रहेको उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा आचार्य, नर्सिङ प्रशासक सरिता कार्की, जोन चेयरपर्सन विष्णुराज पराजुली, भाउजूहरूको तर्फबाट सरसिज पालिखे तथा क्लब अध्यक्ष देवीप्रसाद गुरुङले बोलेका थिए।

कार्यक्रम संयोजक मनोजसिहं बिजुक्छेले स्वागत मन्तव्य र क्लब सचिव अशोक गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाइ स्टेप माविमा हाजिरीजवाफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखराले आफ्नो वार्षिक कार्यतालिका अनुसार कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता…
  • हेमजामा हिले महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । देवीस्थान सेवा समाज हेमजा आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवमा ७ हलगोरुको व्यवस्था गरिएको छ । ‘कृषिमा…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • हेरालोले सिकायो कम्पोस्ट मल बनाउन

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । हेरालो प्रतिष्ठान कास्कीले अर्चलबोट आमा समूहमा आबद्ध महिलाहरुलाई कम्पोस्ट मल बनाउने सरल विधि सिकाउँदै फोहोरमैला व्यवस्थापनबारेमा अन्तर्राष्ट्रियसमेत गरेको…
  • भाषा संघको जापानी भाषा तालिम

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । भाषा संघ नेपाल (लान) को आयोजना छैटौं जापानी भाषा शिक्षक तालिम सम्पन्न भएको छ । तालिममा पोखरामा रहेका…

hero news full width