झाँक्रीद्वारा सहयोग

एजेन्सी
असार २२, २०७६
kastam_Fotor

पोखरा कस्टम मोटरसाइकल सञ्चालक मेघराज झाँक्रीले चितवनको सौराहस्थित आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन्

झाँक्रीले विद्यालयलमा अध्ययनरत विपन्न बालबालिकालाई कापी, कलम, झोला, खेलकुद, नुहाउने साबुनलगायतका सामग्री वितरण गरेका हुन्

विद्यालयमा ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको टोलीमा सहभागी सुशील भुजेलले जानकारी दिएसहयोगदाता झाँक्रीले बालबालिकाको पठनपाठन तथा सरसफाइमा सघाउने उद्देश्यलेसहयोग गरिएको बताए

Related News

सम्बन्धित समाचार

hero news full width