तानसेनमा सांस्कृतिक डबली

आदर्श समाज सम्वाददाता
असार १४, २०७६
15. News. Dabali News

पाल्पा १४ असार । विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वृक्षारोपण, तानसेनको बतासे डाडाँमा खुला नाचघर (सांस्कृतिक) डबल लगायतका कार्यक्रम गरी शनिबार दिवस मनाइएको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाँच नम्बर प्रदेशको वार्षिक कार्यक्रम अनुसार तानसेनको बतासे डाँडामा खुला नाचघर उद्घाटन गरिएको आयोजकले जनाएको छ । नाचघरको पाँच नम्बर प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले एक समारोहका वीच सिलन्यास गरेका हुन् । दुई वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको कूल लागत ७ करोड रहेको स्रोतले जनाएको छ ।

प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजनाको डेकोर स्टुडियो काठमाडौंले डिजाइन गरेको र निर्माणको जिम्मा प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी काठमाडौंले लिएको स्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • कालिका मन्दिरमा चार लाख दर्शनार्थी

    रासस असाेज २६, २०८१
    गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले…
  • बाहिरियो नेपालबाट मनसुन

    रासस असाेज २६, २०८१
    काठमाडौं । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि…
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    रासस असाेज २६, २०८१
    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।…
  • कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

    रासस असाेज २६, २०८१
    सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई…
  • राष्ट्रपतिद्वारा विजया दशमीको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २६, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना…

hero news full width