तानसेनमा सांस्कृतिक डबली

आदर्श समाज सम्वाददाता
असार १४, २०७६
15. News. Dabali News

पाल्पा १४ असार । विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वृक्षारोपण, तानसेनको बतासे डाडाँमा खुला नाचघर (सांस्कृतिक) डबल लगायतका कार्यक्रम गरी शनिबार दिवस मनाइएको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाँच नम्बर प्रदेशको वार्षिक कार्यक्रम अनुसार तानसेनको बतासे डाँडामा खुला नाचघर उद्घाटन गरिएको आयोजकले जनाएको छ । नाचघरको पाँच नम्बर प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले एक समारोहका वीच सिलन्यास गरेका हुन् । दुई वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको कूल लागत ७ करोड रहेको स्रोतले जनाएको छ ।

प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजनाको डेकोर स्टुडियो काठमाडौंले डिजाइन गरेको र निर्माणको जिम्मा प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी काठमाडौंले लिएको स्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width