लेखनाथ महिला उद्यमीले गरे अध्ययन भ्रमण

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
lakhana photo 10_Fotor

लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य एवं महिला उद्यमी समन्यव समितिका सभापति मेनुका श्रेष्ठको नेतृत्वको टोलीले अध्ययन अवलोकन भ्रमण सकेर फर्केको छ।

यही असार ८ गते निस्केको टोली अध्ययन अवलोकन टोली मंगलवार फर्किएको हो। टोलीले आइतवार धादिङ उद्योग वाणिज्य संघ, नुवाकोट उद्योग वाणिज्य संघ, ललित उद्योगा वाणिज्य संघको अवलोकन तथा महिला उद्यमी संघ आपसी भेटघाट गरेको थियो भने दोस्रो दिन ललितपुर उद्योग वाणिज्य संघ, हस्तकला महासंघ एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं महिला उद्यमी सभापति कमला श्रेष्ठ एवं नेपाल उद्योग वाणिज्य संघको सदस्यहरु संघ अन्तर्किया गरेको थियो।

सो अवसरमा लेखनाथका महिला उद्यमीले महिला उद्यमीलाई परेका समस्या वारे जानकारी गराएका थिए भने नेपाल उद्योग वाणिज्य संघले सो समस्याको वारेमा चासो र समाधान गर्ने पहल गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width