लेखनाथ महिला उद्यमीले गरे अध्ययन भ्रमण

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
lakhana photo 10_Fotor

लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य एवं महिला उद्यमी समन्यव समितिका सभापति मेनुका श्रेष्ठको नेतृत्वको टोलीले अध्ययन अवलोकन भ्रमण सकेर फर्केको छ।

यही असार ८ गते निस्केको टोली अध्ययन अवलोकन टोली मंगलवार फर्किएको हो। टोलीले आइतवार धादिङ उद्योग वाणिज्य संघ, नुवाकोट उद्योग वाणिज्य संघ, ललित उद्योगा वाणिज्य संघको अवलोकन तथा महिला उद्यमी संघ आपसी भेटघाट गरेको थियो भने दोस्रो दिन ललितपुर उद्योग वाणिज्य संघ, हस्तकला महासंघ एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं महिला उद्यमी सभापति कमला श्रेष्ठ एवं नेपाल उद्योग वाणिज्य संघको सदस्यहरु संघ अन्तर्किया गरेको थियो।

सो अवसरमा लेखनाथका महिला उद्यमीले महिला उद्यमीलाई परेका समस्या वारे जानकारी गराएका थिए भने नेपाल उद्योग वाणिज्य संघले सो समस्याको वारेमा चासो र समाधान गर्ने पहल गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मेश्रम वराह माविको हीरक जयन्ती

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको हीरक जयन्ती सुरु भएको छ । मंगलबार विद्यालयमा आयोजित एक समारोहबीच…
  • जिससका पदाधिकारीलाई तालिम

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समिति समन्वयमा जिससका पदाधिकारीलाई सकारात्मक सोचसम्बन्धी…
  • नेवा पत्रकारलाई समाचार लेखन तालिम

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका ९ को सहयोगमा समाचार लेखन सम्बन्धी आधारभूत तालिम भएको छ । मंगलबार…
  • मादीको चिप्लीमा शिवरात्रि मेला तयारी

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । कास्कीको मादी गाउँपालिका ६ चिप्लीस्थित सिद्ध युवा क्लबको आयोजनामा महाशिवरात्रि मेला हुने भएको छ । २०४४ सालमा स्थापित…
  • मुख्यमन्त्रीद्वारा प्रदेश प्रहरी कार्यालय निरीक्षण

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित…

hero news full width