यातायात मजदुरको रक्तदान

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
p 222

पोखरा, ९ असार । नेपाल यातायात सवतन्त्र मजदुर संगठनको ४० औ स्थापना दिवसको अवसरमा सो संगठनको गण्डकी प्रदेश कमिटीले पोखरामा सोमबार रक्तदान कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा १० महिला सहित ६६ जनाले रक्तदान गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • आज गुरुपूर्णिमा पर्व मनाइँदै

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य,…
  • ‘मनसुन फोटो वाक’ मा पत्रकार

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक–२०२४ गरेको छ । शनिबार पोखरा १६, अमला बिसौनीदेखि फोटो खिच्दै…
  • पहिरोपीडितलाई युनाइटेडको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा ३२ चैनपुर, पोखरा २७…
  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…

hero news full width