‘कालिका पत्रकारिता पुरस्कार’ घोषणा

रासस
असार ६, २०७६
baglung-kalika-mandir (1)

फाइल तस्बिर

बागलुङ, ६ असार । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले विसं २०७५ को ‘कालिका पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका बागलुङ संवाददाता सङ्गम घर्तीमगर र एभिन्यूज टेलिभिजनका राजेशचन्द्र राजभण्डारीलाई प्रदान गर्ने भएको छ ।

कालिका भगवती मन्दिरसहित जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलबारे समाचार सम्प्रेषणसँगै प्रचारप्रसारमा योगदान पु¥याएबापत उहरुलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशि जनही रु पाँच हजार छ । पाँच वर्षअघि स्थापित पुरस्कार बर्सेनी जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रदान गरिँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी…
  • पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पाेखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका…
  • स्थानीय तह उपनिर्वाचन १६ मंसिरमा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • बजाज पल्सर एनएस–२०० मोटरसाइकल

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । इच्छाशक्ति अटोमोबाइल्सले नयाँ बजाज पल्सर एनएस–२०० मोटरसाइकल सार्वजनिक गरेको छ । ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलका…

hero news full width