काठमाण्डौ, ३ असार । बौद्वस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। । २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। ।
बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएको आरोप लगाउदैँ अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्। । रामेछापको दोरम्बा घर भएकी विमलां विगत केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्। ।
Related News
सम्बन्धित समाचार
म्याग्दीमा बस दुर्घटना, ४ घाइते
स्कुटर दुर्घटनामा दोहोरी रेष्टुरेन्टका म्यानेजरको मृत्यु
बस दुर्घटनाका २७ मृतकको सनाखत
तनहुँ बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो
घरबाट बेपत्ता किशोरको फेवातालमा डुबेर मृत्यु
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१