पोखरा, २६ जेठ ।फूलबारी मणिपाल–काहूँ धरहरा सडक उपभोक्ता समिति पोखरा–११ को १० औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले मुख्य बाटो सबै पिच भएको हुँदा यसको संरक्षणमा आम समुदायहरुको मुख्य जिम्मेवारी हुनु पर्ने कुरा औल्याउनुका साथै बाँकी रहेका कच्चि शाखा बाटो पनि क्रमश पक्कि हुदै जाने प्रतिबद्धता व्यक्त गरे ।
समितिका अध्यक्ष सु.इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा काँहुका निर्वतमान गा.वि.स अध्यक्ष चित्रप्रसाद लामिछाने, नेकपा वडा नं.११का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा सदस्य मिनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बाटो निर्माण क्रममा महत्वपूर्ण योगदान दिए वापत बोधराज घिमिरे, चित्रप्रसाद लामिछाने, सूर्यप्रसाद आचार्य, पूर्णबहादुर बि.क र कुमार क्षत्रीलाई सम्मानित गरेको कार्यक्रममा कोषाध्यक्ष खड्गबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वागत मन्तव्य उपाध्यक्ष बद्रीनाथ घिमिरे र सञ्चालन सचिव गंगा आचार्यले गरेकी थिइन ।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०