पोखरा, २५ जेष्ठ । पोखरा–१० ले वडाका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ ।वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा नं १० को कार्यालयले वडाका ८५ जना जेष्ठ नागरिकहरुलाई देवघाट धाम, नारायणी नदीको अवलोकन र सिजीको भ्रमण गराएको बडा सदस्य दिपकबहादुर थापाले बताए ।
आमा—बाबा सवै भ्रमणमा अतिनै उत्साहित भएका छन्, सधै घरमा बसिरहँदां मानसिक तनाब हुने गर्दथ्यो यात्राले निकै स्फूति बढाएको अनुभव सुनाउदैै आगामी बर्षहरुमा पनि यस किसिमका कामको निरन्तरता दिनु पर्ने जेष्ठ नागरिक जंग बहादुर पुनले बताए ।
सधै बिकास निमार्ण , विद्यालय , सडक , बिधयार्थीका हितमा काम गरिएको थियो, बाबा आमाहरुको लागि पनि सम्मान सहित केही गरौ भन्ने लागेर नै जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमणको योजना बनाइएको वडा नं १० का वडाअध्यक्ष राज कुमार गुरुडले बताए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९