रामबजारका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७६
jestha nagarik

पोखरा, २५ जेष्ठ । पोखरा–१० ले वडाका जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ ।वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा नं १० को कार्यालयले वडाका ८५ जना जेष्ठ नागरिकहरुलाई देवघाट धाम, नारायणी नदीको अवलोकन र सिजीको भ्रमण गराएको बडा सदस्य दिपकबहादुर थापाले बताए ।

आमा—बाबा सवै भ्रमणमा अतिनै उत्साहित भएका छन्, सधै घरमा बसिरहँदां मानसिक तनाब हुने गर्दथ्यो यात्राले निकै स्फूति बढाएको अनुभव सुनाउदैै आगामी बर्षहरुमा पनि यस किसिमका कामको निरन्तरता दिनु पर्ने जेष्ठ नागरिक जंग बहादुर पुनले बताए ।

सधै बिकास निमार्ण , विद्यालय , सडक , बिधयार्थीका हितमा काम गरिएको थियो, बाबा आमाहरुको लागि पनि सम्मान सहित केही गरौ भन्ने लागेर नै जेष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमणको योजना बनाइएको वडा नं १० का वडाअध्यक्ष राज कुमार गुरुडले बताए ।

Related News

सम्बन्धित समाचार

  • आज गुरुपूर्णिमा पर्व मनाइँदै

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य,…
  • ‘मनसुन फोटो वाक’ मा पत्रकार

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक–२०२४ गरेको छ । शनिबार पोखरा १६, अमला बिसौनीदेखि फोटो खिच्दै…
  • पहिरोपीडितलाई युनाइटेडको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा ३२ चैनपुर, पोखरा २७…
  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…

hero news full width