उपत्यकामा रातो मछिन्द्रनाथको भोटो जात्रा

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७६
20190608_072031

ललितपुर, २५ जेठ । सहकालका देवता – ललितपुरको जाउलाखेलमा शनिवार विहान रातो मछिन्द्रनाथको रथ राखिएको छ । आइतवार उक्त रथबाट राष्ट्रपति विद्या भण्डारीलाई मछिन्द्रनाथको एतिहासिक भोटो देखाउने कार्यक्रम रहेको छ ।

मछिन्द्रनाथको भोटो देखाउन दिन आइतबार नेपाल सरकारले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा गरेको छ । उपत्यकावासी अर्थात नेवार समुदायले परापूर्व कालदेखि नै यो जात्रालाई धुमधामका साथ मनाउदै आइरहेका छन् ।
तस्बीर –कृष्णप्रसाद वास्तोला

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width