न्याय माग्दै वालवालिका

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
p 023

वालिका निर्मला पन्तलाई न्याय देउ, महिला हिंसा बन्द गर जस्ता प्ले कार्ड सहित पोखराका वालवालिका तथा महिलाहरु विहीवार विहान प्रदशृनमा उत्रिएका छन् ।

हत्या हिंसा बन्द गर जस्ता प्ले कार्ड सहित महानगर वालमञ्च पोखराको अगुवाईमा निकालिएको दवाव मूलक प्रदर्शन चिप्लेढुंगावाट शुरुभई न्यूरोड, सभागृहचोक हुदै पृथ्वीचोकमा पुगि समापन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    कुरिनटार । साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षति । मुलुकभरका धेरैजसो सडकको यही दुर्दशाले दिनहुँ…
  • प्रधानसम्पादक बास्तोला सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा शनिबार…
  • बगनासकालीको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पाल्पा । बगनासकाली गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम भएको छ । गाउँपालिकाको नियमित वार्षिक कार्यसूचीअनुसार गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मीको सहभागितामा…
  • करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु

    रासस श्रावण १९, २०७९
    राजविराज । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई…
  • चुनाव मिति आज तोकिने

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पोखरा । प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति कहिले तोकिएला भन्ने चासो बिहीबारदेखि मेटिने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले…

hero news full width