विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

आदर्श समाज संवाददाता
जेठ २२, २०७६
61859549_2191493310947975_505204062292017152_n

विश्व वातावरण दिवसको अवसरमा बाबा फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना तथा पोखरा महानगर पालिका र ओविफर्ट अर्गानिक मलको सहयोगमा बुधवार वृक्षारोपण कार्यक्रम शुभारम्भ गरिएको छ ।

उक्त अवसरमा विभिन्न जातका ५० वटा विरुवा रोपिएको बाबा फाउण्डेशनका संस्थापक दीलिप श्रेष्ठले आदर्श समाजलाई जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • कालिका मन्दिरमा चार लाख दर्शनार्थी

    रासस असाेज २६, २०८१
    गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले…
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    रासस असाेज २६, २०८१
    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।…
  • कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

    रासस असाेज २६, २०८१
    सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई…
  • राष्ट्रपतिद्वारा विजया दशमीको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २६, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना…
  • दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

    रासस असाेज २६, २०८१
    काठमाडौं । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी…

hero news full width