दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एन्गिडी घाइते भएपछि १० दिनका लागि विश्वकप बाहिर भएका छन्। बंगलादेशविरुद्धको खेलमा ह्यामस्ट्रिङको समस्या भएपछि उनी प्रतियोगिताबाट बाहिर भएका हुन्।
‘एन्गिडीको बायाँ घुँडामा धेरै समस्या भएकाले उनी केही समय टिम बाहिर बस्ने छन्, ’ दक्षिण अफ्रिकी टिमका चिकित्सक मोहम्मद मूसाजीले भने, ‘एन्गिडी १० तारिखमा वेस्टइण्डिजविरुद्धको खेल अघि फिट हुने अपेक्षा गरेका छौ। ’
लुंगी घाइते भएको अवस्थामा दक्षिण अफ्रिकालाई अर्को भने राहतको खबर आएको छ। ओपनिङ ब्याट्सम्यान हाशिम अमला फिट भएका छन्। उनी पाँच तारिखमा भारतविरुद्धको खेलमा खेल्ने छन्।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
hero news full width
मुख्य समाचार
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९