नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल मुस्लिम संघ कास्की क्षेत्र नम्बर १ अध्यक्षमा हाजी करिम मोहम्मद चयन भएका छन्। शनिवार भएको भेलाले उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। समिति उपसभापतिमा अफ्जल हुसेन मियाँ, सचिवमा अजिम बक्स मियाँ, सहसचिवमा मोहम्मद सलिम मियाँ र कोषाध्यक्षमा सफिरन खातुन चयन भए। सदस्यमा करिमुल्ला मियाँ, गफार द्दिन मियाँ, इम्रान अलि मियाँ, कलाम द्दिन मियाँ, वजिल अहमद मियाँ र मोहम्मद उस्मान अली छन्। यस्तै, शनिवार नै रुपा गाउँपालिकाको कार्यसमिति र रुपा ६ इकाइ पनि गठन गरिएको छ। रुपा गाउँपालिकाको सभापतिमा गफारद्दिन मियाँ चयन भए भने उपसभापतिमा मकवुल हुसेन मियाँ, सचिवमा हाजी जुम्मेद्दिन मियाँ, सहसचिवमा नजिर बक्स मियाँ र कोषाध्यक्षमा लतिरु मियाँ चयन भएका छन्। सदस्यमा फयाज मियाँ, एैनुल्ला मियाँ, वसिरा मियाँ र सल्मा मियाँ निर्वाचित भएका छन्।
नजिरुल्ला मियाँको अध्यक्षतामा बनेको रुपा ६ इकाइ उपसभापतिमा जुवेदा खातुन, सचिवमा नुरुल अमिन, सहसचिवमा कलामद्दिन मियाँ, कोषाध्यक्षमा नसुरद्दिन मियाँ तथा सदस्यमा रञ्जनद्दिन मियाँ र विविरन मियाँ चयन भएका छन्। नेपाल मुस्लिम अध्यक्ष हारुन खानको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य अर्जुन जोशीले पार्टीको नीतिअनुसार प्रतिबद्ध भएर काम गर्न आग्रह गरे।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०