पोखरा, १७ जेठ । पोखरा–२ स्थित अनन्ता सामुदायिक सेवा समितिले विहीवार एक दिने लागु पदार्थ दुव्र्यसन सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा–२ सिम्पानी स्थित ज्ञानुवावा माविमा सम्पन्न सचेतना कार्यक्रम उक्त विद्यालयका एक सय वढी विद्यार्थीको सहभागिता रहेको थियो । समितिका सदस्य विन्दु पराजुलीको संयोजकत्वमा सम्पन्न उक्त सचेतना कार्यक्रममा सहभागी विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक विदाधर त्रिपाठीले सहजीकरण गरेको थिए।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शर्मिला आचार्य (रेग्मी) ले गरेकी थिइन भने उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष, विद्यालयका शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो । ज्ञानुवावा आवासीय माविका संचालक कृष्णबहादुर गुरुङ, तथा प्राचार्य शुभकन्या गुरुङले यस्ता सचेतनाक ार्यक्रममा विद्यार्थीलाई दुब्र्यसनबाट टाढा रहन प्रेरणा मिल्ने बताए । सिहभागी विद्यार्थीले सचेतना कार्यक्रम फलदायी भएको कुरा व्यक्त गरेका थिए।
अनन्ता सामुदायिक सेवा समितिका पूर्व अध्यक्ष माया सुवेदीले विद्याथीृहरु समाजका अभिन्न अंग भएकाले समाज सुधारको जिम्मेवारी पनि वहन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संचालक संस्थाका सचिव कमला पराजुलीले गरेको संस्थाकी कोषध्यक्ष हिमादेवी बराल रेग्मीले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०