बुटवल १५ जेठ । गणतन्त्र दिवसका अवसरमा बुटवलकैे पुरानो मध्येका बुटवल वहुउद्देश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परिक्षण कार्यक्रम शु्रु गरेको छ .
सहकारी झण्डै १५ सय सदस्यहरुका लागि स्वाथ्य परिक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्यावको प्राविधिक सहयोगमा एक महिने स्वाथ्य परिक्षणको शुभारम्भ बुधबार गरिएको हो ।
जेठ १५देखि असार १५ सम्म आफ्ना सदस्यहरुले निशुल्क रुपमा रगत,पिसाव, सुगर,किड्नी,कोल्डस्टोर थाईराईड,तथा लिभर सम्वन्धी सम्युर्ण परिक्षण हुने सहकारीका स्वास्थ्य विभाग संयोजक उदयराज भण्डारीले बताए ।
उनले हजारौं रुपैया लाग्ने विभिन्न रोगको परिक्षण गरेर आफ्नो स्वाथ्य अवस्था बुझ्नका लागि आफ्ना सदस्यहरुलाई यस्तो खालको सेवा प्रवाह गरेको उनको भनाई रहेको छ ।
निशुल्क स्वाथ्य परिक्षण उद्घाटन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष लोकनाथ भुषालले गरेका थिए । सो अवसरमा उनले हरेक व्यक्तिले समय समयमा स्वाथ्य अवस्थाका वारेमा जानकारी लिएमा धेरै रोगहरु शुरु नहुने निधन गर्न सकिने बताए ।
सो अवसरमा नेशनल प्याथ ल्यावका अध्यक्ष रुद्र कार्की, बुद्धिमान थापा, उदयराज भण्डारी लगायते बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०