आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

रासस
जेठ १४, २०७६
AchutRegmi_RSS_KTM_VB2C21751

भोजपुर, १४ जेठ । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छा । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन ।

Related News

सम्बन्धित समाचार

  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…
  • इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । पोखरामा आयोजित इन्टरबटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ को उपाधि १/५ जिआरले जितेको छ । भारतीय दूतावास पेन्सन वितरण कार्यालय…
  • व्यवसायी र बैंकको सम्बन्ध बिग्रिएकोमा चिन्ता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । ‘ऋण लिएको भोलि पल्टदेखि बैंक र ऋणीको सम्बन्ध बिग्रन्छ,’ पर्यटन व्यावसायी गणेशबहादुर थापाले बुधबारको एक कार्यक्रममा चिन्ता व्यक्त…
  • गण्डकीको हिउँदे अधिवेशन सुरु

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि…
  • प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट…

hero news full width