शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७६
IMG_7254

पोखरा, १२ जेठ । पोखरा–१५को सिद्ध मावि फलेपाटनमा ५० हजार बराबरको झोला तथा स्टेशनरी सामान वितरण गरेको छ ।

बालहितकारी परियोजना नेपालले विद्यालयमा कक्षा २ र ३ मा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले विपन्न वर्गका विद्यार्थीको आर्थिक अभाव केही हदसम्म कम गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्न यस्ता क्रियाकलापले सहयोग पुग्ने बताए ।

समाजसेवी गोविन्दराज पहारीले आफ्नो संस्थाले सधैँ बालबालिकाको हितका लागि कार्य गर्ने र अहिले सोही अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको बताए । विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यार्थीलाई सहयोग गर्दा उनीहरुको पढाई प्रति चासो वढ्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width