पोखरा, १२ जेठ । पोखरा–१५को सिद्ध मावि फलेपाटनमा ५० हजार बराबरको झोला तथा स्टेशनरी सामान वितरण गरेको छ ।
बालहितकारी परियोजना नेपालले विद्यालयमा कक्षा २ र ३ मा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले विपन्न वर्गका विद्यार्थीको आर्थिक अभाव केही हदसम्म कम गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्न यस्ता क्रियाकलापले सहयोग पुग्ने बताए ।
समाजसेवी गोविन्दराज पहारीले आफ्नो संस्थाले सधैँ बालबालिकाको हितका लागि कार्य गर्ने र अहिले सोही अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको बताए । विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यार्थीलाई सहयोग गर्दा उनीहरुको पढाई प्रति चासो वढ्ने बताए ।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०