पोखरा, ५ जेठ । पोखराको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले मा.वि. स्तरीय अंग्रेजी वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरेको छ ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा करिब ३८ विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा श्रीविषा बुद्धाचार्य प्रथम, सोही कक्षामा अध्ययनरत छात्रा कृषा श्रेष्ठ द्वितीय र कक्षा १० मा अध्ययनरत छात्र जेम्स तामाङ तृतीय भएका छन् ।
उक्त कार्यक्रमको सञ्चालन शिक्षक राजु बयलकोटीले गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य श्रेष्ठले विद्यालयमा आयोजना गरिने यस्ता क्रियाकलापले विद्यार्थीका शैक्षिक, सामाजिक र प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए ।
Related News
सम्बन्धित समाचार
विद्यार्थी खोज्दै माछापुच्छ्रे मावि
एसइई परीक्षा आजदेखि, गण्डकीका ४६ हजार परीक्षार्थी
एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता
छानो उडाउँदा विद्यार्थीको बिचल्ली
शुक्लागण्डकी आविलाई सहयोग
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९