वुद्धजयन्तीमा मुख्यमन्त्रीको सन्देश

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
Prithvi-subba-gurung-pradesh-4

पोखरा, ४ जेठ । विश्व शान्ति, भ्रातृत्व र मानव कल्याणका लागि बुद्धका विचार र उपदेशले आज बौद्ध धर्मावलम्बीलाई मात्र नभएर विश्व मानव जातिलाई नै मार्गनिर्देशन गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले बताएका छन् ।

दुई हजार पाँच सय ६३ औं बुद्ध जयन्तीका उपलक्ष्यमा शनिवार शुभकामना सन्देश दिँदै उनले ‘दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ दुःख निवारणका मार्ग छन् भन्ने बुद्धको शिक्षाबाट प्रेरित हुँदै शान्ति र न्यायपूर्ण समृद्ध समाज निर्माणमा निरन्तर लाग्ने प्रतिबद्धता प्रकट गरे ।

Related News

सम्बन्धित समाचार

  • भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी

    धनबहादुर गुरुङ श्रावण ३१, २०७९
    पोखरा । भ्रष्टाचारका उजुरी दर्ता हुनेमा गण्डकी प्रदेशअन्तर्गत सबैभन्दा बढी कास्कीका छन् । प्रदेश राजधानी पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको…
  • कालीगण्डकी दोहन रोक्न साझा पहल   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    बलेवा ।  कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका…
  • राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनेभएकी छन् । मंगलबार हुने दुई कार्यक्रममा भाग लिन उनी आजै पोखरा आउन…
  • नागरिकता विधेयक फिर्तापछि तरंग

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको…
  • ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा। गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१…

hero news full width