पोखरा, ४ जेठ । विश्व शान्ति, भ्रातृत्व र मानव कल्याणका लागि बुद्धका विचार र उपदेशले आज बौद्ध धर्मावलम्बीलाई मात्र नभएर विश्व मानव जातिलाई नै मार्गनिर्देशन गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले बताएका छन् ।
दुई हजार पाँच सय ६३ औं बुद्ध जयन्तीका उपलक्ष्यमा शनिवार शुभकामना सन्देश दिँदै उनले ‘दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ दुःख निवारणका मार्ग छन् भन्ने बुद्धको शिक्षाबाट प्रेरित हुँदै शान्ति र न्यायपूर्ण समृद्ध समाज निर्माणमा निरन्तर लाग्ने प्रतिबद्धता प्रकट गरे ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०