पोखरा, २८ वेशाख । धर्मशीला बुद्धविहारका अनागारिका कर्मशीलाको निधन भएको छ । क्यान्सरवाट पीडित उनको शुक्रवार निधन भएको हो ।
वि.स. १९९९ वैशाख २७ गते जन्म भएको अनागारिकाको निधन वि.स. २०७६ वैशाख २७ गते राति भएको हो । वि.स. २०४३ साल फागुन ५ गतेबाट उनी प्रर्बज्या (अनागारिका) भएकी हुन् ।
निधन अघिअनागारिकाले आफ्नो योगदानको रुपमा अग्रज धर्मशीलाको नामबाट धर्मशीला वृद्धतवृत्ति कोष स्थापना गरेकी छन् । उनले पोखराको कन्या क्याम्पसमा एक लाख ५० हजार रुपैयाँको वृद्धतवृत्ति अक्षयकोष स्थापना गरेकी छन् । त्यस्तैगरी अग्रज भिक्षु सुवद्र स्मृति नामबाट उनले भिक्षु सुबद्र स्मृति पुरस्कार स्थापना समेत गरेकी छन् ।
त्यस्तै वुद्ध धर्मको लागि परियती शिक्षा संचालनका लागि उनले दुई लाख ५० हजार रुपैयाँ अक्षयकोष , बौद्धविहार वौ्द्धउपाशिका संघलाई दुई लाख र बौद्ध विहारको कोठा निर्माणमा पाँच लाख र अन्य विभिन् बौद्ध संघसंस्थालाइ समेत सहयोग गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९