पोखरा, २७ वैशाख । मिन र जस्मी गुरुङले आफ्नो दिवंगत आमा सासुको वार्षिक पुण्य तिथिमा असहाय एवं बेसहारालाई भोजनदान गरेका छन् ।
पोखरा–१७, छोरेपाटनस्थित मानवसेवा आश्रममा बिहीबार आफ्नी आमा सासु स्व. पद्मी गुरुङको वार्षिक स्मृतिको अवसर पारेर गुरुङ दम्पतीले भोजनदान गरेका हुन् ।
गुरुङ दम्पतीले आफ्नी आमा, सासुको वार्षिक स्मृतिमा हरेक वर्ष विभिन्न आश्रममा रहेका असहाय, बेसहारा, अपाङ्गता भएका व्यक्तिलाई लत्ताकपडा, खाद्यसामग्री एवं भोजनदान गर्दै आएका छन् । बिहीबार समाजसेवी जस्मी गुरुङकी सहोदर बहिनी सीता गुरुङले तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङको संयोजनमा मानवसेवा आश्रममा रहेका ८२ जना बेसहारालाई भोजन गराइन् ।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०