लेखनाथ, १९ वैशाख । ‘आर्थिक समृद्धिका लागि सौन्दर्य, पेशा र सीप आजको आवश्यकता’ मूलनाराका साथ लेखनाथ नगर क्षेत्रभित्र ब्युटीपार्लर ब्यवसाय संचालन गर्दै आएका सौन्दर्यकर्मीहरु संगठित भएका छन् ।
पेशालाई अझ बढी प्रभावकारी र व्यावसायिक बनाउन सहयोग पुग्ने गरी विहीवार लेखनाथमा भएको भेलाले माया विश्वकर्माको अध्यक्षतामा ब्युटीपार्लर एशोसिएसन लेखनाथ इकाइ कमिटी गठन गरिएको हो ।
ब्युटीपार्लर एशोसिएसन पोखराकी संस्थापक अध्यक्ष चिनु गुरुङको विशेष उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा टीका पुन, सचिवमा सुस्मिता खड्का सुनार, सहसचिवमा शोभा पौडेल शर्मा, कोषाध्यक्षमा पवित्रा गौतम र सदस्यमा मीरा श्रेष्ठ, लक्ष्मी कुमाल, शील्पा परियार र स्नेहा परियार रहेका छन्। समिति सल्लाहकारमा रुपकला श्रेष्ठ, इन्दिरा रोक्का र प्रमिला जोशी चयन भए ।
Related News
सम्बन्धित समाचार
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी
उद्योग वाणिज्य महासंघ चुनाव : पोखराका अञ्जन श्रेष्ठको टिम घोषणा
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९