पोखरा, १६ वैशाख। पोखरामा प्रधानकार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले बुटवलस्थित मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग गरेको छ।
बुटवल शाखाको दोश्रो वार्षिकोत्सव अवसरमा यस क्षेत्रकै अग्रणी आश्रमलाई ५५ इञ्चको टेलिभिजन सहयोग गरेको हो।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई करीब एक लाख बराबरको टिभी हस्तान्तरण गरे। सो कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवालीको उपस्थिति थियो।
प्रमुख अतिथि संघका अध्यक्ष हमालले निजी क्षेत्रको बैंकले अनाथको सेवामा गरेको सहयोग सह्रानीय रहेको बताए।
बैंकले महेश सन्यास आश्रम देवघाटधाम, मनकामना मन्दिर जिर्णोद्धारका लागि पनि आर्थिक तथा भौतिक सहयोय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९