महिलाको हत्या, पतिसहित तीन पक्राउ

रासस
वैशाख १६, २०७६
google-ai-predict-death-artificial-intelligence

तौलिहवा, १६ वैशाख । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा सोमवार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका पति २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    मकवानपुर ।  मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा…
  • सेती नदीमा हराएका मान्छे खोज्न नहर थुनिने

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । माछा मार्ने क्रममा सेतीमा हराइरहेका एक व्यक्ति खोज्नका लागि सेती नदीको ड्याम खोलिने भएको छ । जिल्ला प्रहरी…
  • सेतीमा माछा मार्न गएका तामाङ मृत भेटिए

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । कास्कीको पोखरा महानगरपालिका– १७ महतगौंडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एकजनाको शव भेटिएको छ । हराएका…
  • लुम्लेमा आगलागी

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिका–६, लुम्लेको भीरमा आगलागी भएको छ । आइतबार दिउँसो स्थानीय गुप्ते भीरबाट सुरु आगलागी यो समाचार तयार…
  • पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

    आदर्श समाज सम्वाददाता फागुन २, २०८०
    पोखरा। पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएकोमा थप २ जनाको लुम्बिनी…

hero news full width