पोखरा, १४ वैशाख। एनएमबी बैंक गण्डकी प्रदेशले शनिवार पोखरामा आठौं हेरिटेज वाक गरेको छ।
बैंकले प्रदेश कार्यालय मार्फत सात वटै प्रदेशमा सो कार्यक्रम संचालन गरेको हो। सो कार्यक्रमअन्तर्गत प्राकृतिक सम्पदाहरुको संरक्षण र सरसफाइलाई महत्व दिइन्छ।
यसैक्रममा बैंकले विन्ध्यवासिनी मन्दिर सरसफाइ गर्नुको साथै पाँच वटा डस्टविन प्रदान गरेको छ।
बैंकका गण्डकी प्रदेश प्रमुख मोहन केसी र मेनेजर अमृतराज बास्तोलाले विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई डस्टविन हस्तान्तरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९