नेकपाले टुङ्गो लगायो ७७ जिल्ला अध्यक्ष र सचिव

एजेन्सी
वैशाख ९, २०७६
images_cms-image-000054350

पोखरा, ९ वैशाख । सत्तारुढ नेकपाले सोमवार देशको ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।

भरखरै प्राप्त जानकारी अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्ला पदाधिकारी चयन भएका हुन् ।

तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । ७७ वटै जिल्ला नेतृत्व निम्न अनुसार रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग