होटलमा पौडी खेल!

नारायण शाही
वैशाख ९, २०७६
swimming pool_Fotor

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी पोखरीको काम नसकिदा उक्त स्पर्धाका सम्पूर्ण खेलहरु नेपालगञ्जस्थित एउटा होटलको स्वीमिङ पुलमा हुने भएको छ। नेपालगञ्जस्थित महेन्द्र रंगशाला परिसरमा निर्माणाधीन आठौं खेलकुदका लागि निर्माण गरिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो।

नेपालगञ्जको धम्बोजीस्थित सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोको प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ। आठौं राष्ट्रिय खेलकुद अन्तरगत पौडीका प्रतिस्पर्धाहरु आइतबारदेखि सुरु गरेको छ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता तयारी

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा। साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लब आयोजनामा पोखरामा मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । यो प्रतियोगिता…
  • मादीको स्थापना दिवसमा भलिबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । कास्कीको मादीमा प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित…
  • बिटी कपमा सेमी समीकरण

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । लामागाउँ गुम्बा, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन एफसी सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला…
  • त्रिवेणी पब्लिक र पोखरा लिंकनलाई उपाधि

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटी लेभल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पब्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल…
  • सूर्य नेपाल वेस्टर्न ओपन पोखरामा

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । सूर्य नेपाल गल्फ टुर–२०२३÷२४ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि हिमालयन गल्फ क्लबमा सुरू हुँदैछ ।…

hero news full width