पोखरा, ५ वैशाख। कैलाश विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) बीच वित्तीय साक्षरता कार्यक्रम दू्रतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा बैंकका कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ। उक्त सम्झौतामा एनवीआइतर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
देशभर ९५ शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बंैकको ३४ एटिएम छन्।
निकट भविष्यमा देशका विभिन्न २ ठाउँहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ। बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाका साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायत सेवा प्रदान गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९