कैलाश विकास बैंक र एनबीआइबीच सम्झौता

एजेन्सी
वैशाख ६, २०७६
kailash_Fotor

पोखरा, ५ वैशाख। कैलाश विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) बीच वित्तीय साक्षरता कार्यक्रम दू्रतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा बैंकका कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ। उक्त सम्झौतामा एनवीआइतर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

देशभर ९५ शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बंैकको ३४ एटिएम छन्।

निकट भविष्यमा देशका विभिन्न २ ठाउँहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ। बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाका साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायत सेवा प्रदान गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • घान्द्रुकमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय…
  • पोखरा १३ मा रोजगार मेला

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । पोखरा १३ मा शुक्रबार जब फेयर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको आयोजनामा उक्त…
  • ६ वर्षमा ३५ हजार साना उद्योग थपिए   

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    गण्डकी ।  पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,…
  • कोदोबाट बिस्कुट उत्पादन, बजारको माग धान्नै मुस्किल   

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    गलकोट ।  पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला…

hero news full width