पोखरा, १ वैशाख । पोखराको न्यूरोड स्थित परिचय बचत तथा ऋण सहकारी संस्थाले आइतवार आफ्नो ७ औं वार्षिकोत्सव भित्तेपात्रो विमोचन गरी मनाएको छ ।
सहकारीका अध्यक्ष दीपक तिमिल्सिनाले भित्ते पात्रो विमोचन गर्दै भित्तपात्रो प्रचार प्रसार र बजार प्रवद्र्धनको ससक्त माध्यम रहेको बताए । वर्षभरिको कार्यक्रमलाई लागू गर्ने क्यालेण्डरले सहज गर्ने वताउँदै यसलाई अनुसाशनको आधार पनि मान्नुपर्ने बताए ।
सहकारीका उपाध्यक्ष यदुनाथ बञ्जाराले सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारीको मनोवल उच्च राख्ने गरी नीति निर्माण गरीने बताए । सहकारीका संचालक र कर्मचारीको लगनशीलता र इमान्दारिताले सहकारी र यसका सदस्यहरुको उन्नयन हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालक सचिव वलराम वडालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
hero news full width
मुख्य समाचार
चुनावको जात्रा, मकैको व्यापार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९