पोखरा, ३० चैत । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य थपिएका छन् । काँग्रेस पार्टीलाई बलियो, विस्तार र गाउँगाउँमा जागरण ल्याएर काँग्रेसप्रति आम सर्वसाधारणलाई आकर्षित गर्न प्रशिक्षणलाई अभियान चलाइने छ ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले शुक्रबार प्रतिष्ठानमा ३८ जना सदस्यहरु मनोनयन गरेका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यलाई नियुक्त गरेको काग्रेस कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जनाएका छन्।
थपिएका नयाँ सदस्यहरुको नामावली यस्तो छ।
१. डा. आरजु देउवा (डडेल्धुरा)
२. श्री ध्रुव वाग्ले (तनहुँ)
३. श्री डिकबहादुर लिम्बू (मोरङ)
४. श्री मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. श्री तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. श्री सुभाष पोखरेल (खोटाङ)
७. श्री रञ्जित कर्ण (सप्तरी)
८. श्री मोख्तार अहमद (सिरहा)
९. श्री मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. श्री खिलानाथ दाहाल (ओखलढुंगा)
१४. श्री तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. श्री केशव निरौला (मोरङ)
१६. श्री छन्दबहादुर पहराई (गुल्मी)
१७. श्री गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. श्री प्रसिस महरा (डोटी)
२०. श्री किशोरदत्त बराल (कास्की)
२१. श्री कमला लामिछाने (गोरखा)
२२. श्री भगिरथ पोद्धार (झापा)
२३. श्री राजकुमार नकर्मी (काठमाडौँ)
२४. श्री प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. श्री नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. श्री भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. श्री राजु नेपाल (भक्तपुर)
२८. श्री रामजी कंग्रेन (धनकुटा)
२९. श्री लालबहादुर पुन (बाग्लुङ)
३०. श्री शम्भु जोशी (दार्चुला)
३१. श्री सरस्वती गुरुङ (कास्की)
३२. श्री देविका नेपाली (दाङ)
३३. श्री डोल्मा तामाङ (सोलुखुम्बु)
३४. श्री कान्ता रिजाल (पाँचथर)
३५. श्री मदन कट्टेल (रूपन्देही)
३६. श्री सुष्मा तिवारी (पर्सा)
३७. श्री बीरेन्द्र साह (सुनसरी)
३८. श्री दीपक अधिकारी (सर्लाही)
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०