प्रथम कास्कीकोट चैते दशै महोत्सवको तयारी पुरा

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
kaskikot-darbar

पोखरा, २७ चैत । प्रथम कास्कीकोट चैते दशै महोत्सवको तयारी पुरा भएको छ ।

पर्यटकीय स्थल कास्कीकोटमा यहि चैत्र २८–३० गते सम्म हुने उतm महोत्सव हुन लागेको हो । महोत्सवको अवलोकन ५० हजारको संख्याले गर्ने जानकारी आयोजक संस्था पोखरा–२४ वडा कार्यालयले जानकारी दिएको छ ।

महोत्सवमा विभिन्न साँस्कृतिक झाँ, की मगर समुदायको कौरा नृत्य, लोपउन्मुख खेलहरुको प्रर्दशन रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । उद्घाटनको दिन विहीवार भलिववल तथा खुल्ला कविता प्रतियोगीता र सडक दौड हुनेछ । महोत्सवमा भजन चुड्का प्रतियोगिता, नौमति तथा पञ्चेबाजा तथा लोकगीत प्रस्तुति हुने छन् । महोत्सव सम्पन्न गर्न १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना

    रासस जेठ ११, २०७९
    बागलुङ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको छ । राष्ट्रपति विद्यादेवी…
  • बजेट अधिवेशन आजदेखि

    आदर्श समाज सम्वाददाता जेठ ११, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन बुधबारबाट सुरु हुँदैछ । प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार…
  • नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्

    आदर्श समाज सम्वाददाता जेठ १०, २०७९
    पोखरा, १० जेठ । उच्च अदालत पोखराले गत जेठ ७ मा जिल्ला खेलकुद विकास समितिमाथिको कारबाही रोक्न गरेको अल्पकालीन अन्तरिम…
  • प्रेस युनियनलाई १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता जेठ १०, २०७९
    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेकी छन् ।…
  • गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व

    प्रकाश ढकाल जेठ ८, २०७९
    पोखरा । अघिल्लो निर्वाचनबाट गण्डकी प्रदेशका ६ पालिकामा महिला प्रमुख निर्वाचित भएका थिए । हुप्सेकोट, पुतलीबजार, दुधपोखरी, धवलागिरी, म्याग्दे र…

hero news full width