पोखरा, २५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।
भोजपुरबाट धरानका लागि छुटेको यात्रुवाहक वस दुर्घटनाग्रस्त हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ, यमकुमारी मगर, उनकी ५ महिने छोरी डेनी मगर र बलबहादुर मगर रहेका छन् ।
दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए। घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१बेलायती विद्यार्थीको नेपालमा शैक्षिक भ्रमण
कार्तिक २७, २०८१प्याब्सन स्पोर्टस् मिटमा हिमचुली च्याम्पियन
कार्तिक २७, २०८१पोखरा रोयल र चन्द्रागिरी साकोसबीच अन्तक्र्रिया
कार्तिक २७, २०८१पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष
कार्तिक २७, २०८१एकादशी मेला रौनक, ४ पालिकाले दिए बिदा
कार्तिक २७, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१महानगरले स्थायी गरेका कर्मचारीको नियुक्ति अवैध
कार्तिक २२, २०८१पोखराका मेयर–उपमेयर विदेश, वडाध्यक्षलाई कार्यवाहक
कार्तिक २१, २०८१फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?
कार्तिक २२, २०८१नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१
Related News
सम्बन्धित समाचार
एकादशी मेला रौनक, ४ पालिकाले दिए बिदा
रवि लामिछानेलाई १३ दिन म्याद थप
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
hero news full width
मुख्य समाचार
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
कार्तिक २४, २०८१