पोखरा, २४ चैत । पूर्वमन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ।
शनिबार दिउसो पत्नी कवितासहित काठमाडौँबाट बुटवल जाँदै गरेका प्रश्रितलाई धादिङको गल्छीमा पुदा हृदयघात भएको हो। हृदयघातपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
बुटवल जाँदै गर्दा एक्कासि छाती दुख्यो भनेपछि उनीहरुलाई फिर्ता बोलाएको थियो । प्रश्रितका छोरा विजय पौडेलले भने– समयमै थाहा हुनाले उपचार सम्भव भयो, अहिले बुबाको अवस्था खतरामुक्त छ।
प्रश्रितको अहिले मेडिसिटीको सीसीयुमा उपचार भइरहेको छ। उनको मुटुमा जमेको रगत हटाइ एनजीओ प्लास्टी गरिएको छ। उनी अहिले होसमा रहेको र खतरामुक्त रहेको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
hero news full width
मुख्य समाचार
ढाकाकुमार पक्राउ
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१