चितवन, २३ चैत । केन्द्रीय बस ट्रमिनलबाट आँपटारीतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक युवाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङ रहेका छन्।
प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरेको ना ६३ प ८२६ नं को स्कुटरलाई शनिबार बिहान मालपोत चोकमा ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।स्कुटरलाई ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९