जेष्ठ नागरिक परिवारका सदस्यवाट नै अपहेलित हुनु परेको गुनासो

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
56314598_409134716330135_1151842187915296768_n

पोखरा, २२ चैत । अधिकाशं जेष्ठ नागरिक परिवारका सदस्यवाट नै अपहेलित हुनु परेको शुक्रवार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले जोड दिएका छन् ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराद्वारा यस प्रदेशको रहेका जेष्ठ नागरिकको अवस्था, विभिन्न संघ संस्थाले उनीहरुप्रति गर्दै आएको सेवा तथा हेरचाहका वारेमा आयोजित छलफल तथा अन्तक्र्रियामा सहभागीले यस्तो जोड दिएका हुन् ।
उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले जेष्ठ नागरिकलाई परिवारका सदस्यले उचित व्यवस्थापन, मायाममता र उक्लै बनाउदा उनीहरु बृद्वाश्रमसम्म पुग्नु परेको बताईन ।

युवा पुस्ताले जेष्ठ नागरिकवाट ज्ञान, सीप, अनुभव लिन जरुरी छ । जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने धारण मन्त्री पुनले छ । म्याग्दी स्थित गलेश्वर वृद्वाश्रमका प्रतिनिधि अमरनाथ शर्माले वृद्ववृद्वाको स्याहार गर्ने कानून नै निर्माण गर्नुपर्ने जोड दिए ।

उक्त अन्तक्र्रिया कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका विभिन्न वृद्वाश्रम तथा संघसंस्थाका ६१ जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • कालीगण्डकी दोहन रोक्न साझा पहल   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    बलेवा ।  कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका…
  • गोरखा गठबन्धनमा गन्जागोल

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । २०७४ को संसदीय निर्वाचनमा गठबन्धनकै कारण गोरखाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन पाएन । कमजोर क्षेत्र १ मा…
  • सूचनाको हकसम्बन्धी विधेयक पारित

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक पारित भएको छ । बिहीबार प्रदेशसभा बैठकले बहुमतले सो…
  • मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र

    प्रकाश ढकाल श्रावण २७, २०७९
    पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा अझै राजसंस्था जीवित छ । प्रशासनिक काम नगरे पनि चाडपर्व र विशेष बेलामा पूर्व…
  • प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको नवनिर्वाचित प्रशासनिक भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव…

hero news full width