पोखरा, २२ चैत । अधिकाशं जेष्ठ नागरिक परिवारका सदस्यवाट नै अपहेलित हुनु परेको शुक्रवार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले जोड दिएका छन् ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराद्वारा यस प्रदेशको रहेका जेष्ठ नागरिकको अवस्था, विभिन्न संघ संस्थाले उनीहरुप्रति गर्दै आएको सेवा तथा हेरचाहका वारेमा आयोजित छलफल तथा अन्तक्र्रियामा सहभागीले यस्तो जोड दिएका हुन् ।
उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले जेष्ठ नागरिकलाई परिवारका सदस्यले उचित व्यवस्थापन, मायाममता र उक्लै बनाउदा उनीहरु बृद्वाश्रमसम्म पुग्नु परेको बताईन ।
युवा पुस्ताले जेष्ठ नागरिकवाट ज्ञान, सीप, अनुभव लिन जरुरी छ । जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने धारण मन्त्री पुनले छ । म्याग्दी स्थित गलेश्वर वृद्वाश्रमका प्रतिनिधि अमरनाथ शर्माले वृद्ववृद्वाको स्याहार गर्ने कानून नै निर्माण गर्नुपर्ने जोड दिए ।
उक्त अन्तक्र्रिया कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका विभिन्न वृद्वाश्रम तथा संघसंस्थाका ६१ जनाको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
गोरखा गठबन्धनमा गन्जागोल
सूचनाको हकसम्बन्धी विधेयक पारित
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९